SHARE
काठमाण्डुपाटी · मङगलबार १८ कात्िक २०८३ १२:३८ PM · 1 मिनेट पढाइ

रास्वपाले न्यायाधीशमाथि महाभियोग अघि बढाए विपक्षीहरूले छुट्टै संसदीय छानबिन समिति नखोज्ने

काठमाण्डु- बिचौलियासँगको उठबसका कारण प्रश्न उठेका सर्वोच्च अदालतका न्यायाधीशहरूमाथि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाभियोग अघि बढाए छुट्टै संसदीय छानबिन समिति नचाहिने निष्कर्षमा विपक्षी दलहरू पुगेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी