SHARE
काठमाण्डुपाटी · मङगलबार १८ कात्िक २०८३ ११:३८ AM · 1 मिनेट पढाइ

सरकारले एडीबीको ३०५ मिलियन डलर सहायता स्वीकार गर्ने (मन्त्रिपरिषद्का निर्णयहरु)

काठमाण्डु– नेपाल सरकार, मन्त्रिपरिषद्ले २०८३ कात्तिक १७ गते विभिन्न महत्वपूर्ण निर्णय गरेको छ। सडक सुधार, पुनर्बीमा, मल व्यवस्थापन, जलवायु सम्मेलन तथा भूमिसम्बन्धी विषयमा निर्णय भएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी