SHARE
काठमाण्डुपाटी · मङगलबार १८ कात्िक २०८३ १०:५२ AM · 1 मिनेट पढाइ

नेपाल–भारतबीच सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा सहकार्य गर्ने प्रतिबद्धता

काठमाण्डु– नेपाल र भारतका सुरक्षा निकायबीच सीमा क्षेत्रमा हुने अपराध तथा अवैध गतिविधि नियन्त्रणका लागि समन्वय र सहकार्य बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ । सशस्त्र प्रहरी बल विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीको आयोजनामा सम्पन्न दशौँ प्रहरी नायब महानिरीक्षकस्तरीय समन्वयात्मक बैठकले उक्त प्रतिबद्धता जनाएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी