SHARE
काठमाण्डुपाटी · मङगलबार १८ कात्िक २०८३ ०७:३५ AM · 1 मिनेट पढाइ

डोल्पाबाट कैदी फरार प्रकरण : डीआईजीसहितको छानबिन टोली पुग्यो, फरार दुई कैदी पक्राउ

काठमाण्डु – डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर आठ जना कैदीबन्दी फरार भएको घटनाको छानबिन गर्न कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) जयराज सापकोटा र केन्द्रीय तहबाट पाँच सदस्यीय टोली डोल्पा पुगेका छन् । केन्द्रीय टोलीको नेतृत्व कर्णाली प्रदेश कार्यालय नेपालगन्जका एसएसपी राजीव बस्नेतले गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी