SHARE
काठमाण्डुपाटी · मङगलबार १८ कात्िक २०८३ ०७:२३ AM · 1 मिनेट पढाइ

माधव नेपालविरुद्ध पतञ्जलिपछि जग्गा हिनामिनासम्बन्धी अर्को भ्रष्टाचार मुद्दा

काठमाण्डु- नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालविरुद्ध भ्रष्टाचारको अर्को मुद्दा दर्ता भएको छ। काभ्रेको साँगास्थित पतञ्जलि योगपीठका नाममा दिइएको सरकारी जग्गा बिक्री प्रकरणको मुद्दा खेपिरहेका उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार अर्को फाइल विशेष अदालतमा लगेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी