SHARE
काठमाण्डुपाटी · मङगलबार १८ कात्िक २०८३ ०६:३३ AM · 1 मिनेट पढाइ

जनकपुरले टस जित्यो, विराटनगरले ब्याटिङ गर्ने

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले टस जितेको छ भने विराटनगर किंग्सले पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरका कप्तान हरमित सिंहले टस जितेर पहिले बलिङ रोजेपछि विराटनगरले ब्याटिङ गर्ने भएको हो। जनकपुरको कप्तानी हरमित सिंह र विराटनगरको कप्तानी सन्दीप लामिछानेले गर्नेछन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी