SHARE
काठमाण्डुपाटी · मङगलबार १८ कात्िक २०८३ ०७:०९ AM · 1 मिनेट पढाइ

यू-१९ एसिया कपमा नेपालले पहिलो खेल भारतसँग खेल्ने

काठमाण्डु – पुरुष यू–१९ एसिया कप २०२६ को खेल तालिका सार्वजजिक भएको छ । ओमानमा हुन लागेको खेलमा नेपालले समूह बीबाट भारत, पाकिस्तान र युएईसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै, समूह ए मा बंगलादेश, श्रीलंका, अफगानिस्तान र हङकङ छन्। नेपालले पहिलो खेल शुक्रबार भारतसँग खेल्नेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी