SHARE
काठमाण्डुपाटी · मङगलबार १८ कात्िक २०८३ ०५:१६ AM · 1 मिनेट पढाइ

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै

काठमाण्डु – सरकारले मंगलबार र बुधबार दुई दिन बालबालिकालाई राष्ट्रिय भिटामिन ए कार्यक्रम’ सञ्चालन गरिरहेको छ । कार्यक्रमअन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका र जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइँदैछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी