SHARE
काठमाण्डुपाटी · मङगलबार १८ कात्िक २०८३ ०५:५७ AM · 1 मिनेट पढाइ

१८ दिनपछि आज मन्त्रिपरिषद बैठक बस्दै

काठमाण्डु – मन्त्रिपरिषद्को बैठक मंगलबार बस्दैछ । यसअघि १८ दिनदेखि बैठक बस्न सकेको थिएन। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार दिउँसो ३ बजे मन्त्रिपरिषदको नियमित बैठब बस्न लागेको हो । विवादास्पद व्यक्ति इनम सापकोटासँग हाई प्रोफाइल व्यक्तिहरूको कनेक्सन रहेको घटना सार्वजनिक भएपछि मन्त्रिपरिषद् बैठक प्रभावित हुँदै आएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी