SHARE
काठमाण्डुपाटी · मङगलबार १८ कात्िक २०८३ ०२:२१ AM · 1 मिनेट पढाइ

इरानको केशम टापुमा अमेरिकी आक्रमण, कम्तीमा ५ ठूला विस्फोट

तेहरान –इरानको केशम टापुमा भएका शृंखलाबद्ध विस्फोटमा अमेरिकी सेनाको संलग्नता रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै द वाल स्ट्रिट जर्नलले आक्रमणको समाचार प्रकाशित गरेको छ। अमेरिकी सेनाले पछिल्ला केही सातायता इरानविरुद्ध गोप्य रूपमा सीमित सैन्य कारबाही गर्दै आएको समाचार प्रकाशित गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी