SHARE
काठमाण्डुपाटी · सोमबार १७ कात्िक २०८३ ११:३४ AM · 1 मिनेट पढाइ

चितवनविरुद्ध पहिले बलिङ गर्दै सुदूरपश्चिम

काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल) को आजको दोश्रो खेलमा चितवन राइनोजले पहिले बलिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर फिल्डिङ रोजेपछि चितवनले ब्याटिङ गर्ने भएको हो। सुदूरपश्चिम आज जित निकाल्दै अंकतालिकामा आफ्नो अवस्था सुधार गर्ने योजनामा छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी