SHARE
लोक पथ · सोमबार १७ कात्िक २०८३ ११:५१ AM · 1 मिनेट पढाइ

रुस-युक्रेन चेतावनी प्रणालीमा साइबर आक्रमण, युद्धविराम समाप्त

काठमाडौं । रुस र युक्रेनका आपत्कालीन चेतावनी प्रणालीमा साइबर आक्रमण भएपछि दुवै देशले एकअर्कामाथि आरोप लगाएका छन् । अक्टोबर २७ देखि नोभेम्बर १ सम्म लागू युद्धविराम समाप्त भएसँगै दुई देशबीच सैन्य तनाव पुनः बढ्ने चिन्ता देखिएको छ ।