SHARE
काठमाण्डुपाटी · सोमबार १७ कात्िक २०८३ १०:२६ AM · 1 मिनेट पढाइ

पीआर विवादपछि जापानका लागि प्रस्तावित राजदूत थापाले फिर्ता लिए नाम

काठमाण्डु- जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन्। सोमबार सिंहदरबारमा बसेको बैठकमा संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले यसबारे जानकारी दिएका हुन् । ‘प्रस्तावित राजदूत थापाले ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ भयो, म नाम फिर्ता लिन्छु भनेर मौखिक जानकारी दिइसक्नु भएको छ। लिखित पत्र आउन बाँकी छ’, बैठकमा सभापति श्रेष्ठले भने ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी