SHARE
काठमाण्डुपाटी · सोमबार १७ कात्िक २०८३ १०:३५ AM · 1 मिनेट पढाइ

अमेरिका–इरान वार्ता असफल भए गम्भीर परिणाम आउन सक्ने युएईको चेतावनी

एजेन्सी– संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपति सल्लाहकार अनवर गर्गसले इरानसँग बढ्दो तनाव समाधानका लागि सैन्य उपायभन्दा कूटनीतिक र राजनीतिक पहललाई प्राथमिकता दिनुपर्ने बताएका छन् । बहराइनमा आयोजित सुरक्षा सम्मेलनमा बोल्दै गर्गसले सैन्य समाधानले संकटलाई थप जटिल बनाउने र तत्काल निकास दिन नसक्ने बताए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी