SHARE
काठमाण्डुपाटी · सोमबार १७ कात्िक २०८३ ०९:४४ AM · 1 मिनेट पढाइ

बिचौलिया प्रकरणबारे गगनले भने : कांग्रेसविरुद्धका आरोप निराधार, सरकार विषयान्तर गर्न खोज्दैछ

काठमाण्डु- नेपाली कांग्रेसले पार्टी र नेतृत्वविरुद्ध विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका आरोपहरू निराधार र कपोलकल्पित भएको दाबी गरेको छ। सरकारले आफ्ना पछिल्ला गतिविधि र घटनाबाट जनताको ध्यान मोड्न प्रतिपक्षी दलविरुद्ध सुनियोजित रूपमा भ्रम फैलाउन खोजेको कांग्रेसको आरोप छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी