SHARE
काठमाण्डुपाटी · सोमबार १७ कात्िक २०८३ १०:०४ AM · 1 मिनेट पढाइ

‘होल्ड’मा राखिएका जिज्ञानकुमारको नाम अनुमोदन गर्न सभामुखको बलजफ्ती

काठमाण्डु- जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाको नाम अनुमोदन गराउन सभामुख डोलप्रसाद अर्याल (डीपी)ले संसदीय सुनुवाइ समितिका सभापति र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतकलाई दबाब दिएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी