SHARE
काठमाण्डुपाटी · सोमबार १७ कात्िक २०८३ १०:१४ AM · 1 मिनेट पढाइ

दिउँसो ३ बजेलाई तोकिएको सुनुवाइ समितिको बैठक अझै बस्न सकेन

काठमाण्डु- जापानका लागि राजदूतमा प्रस्तावित जिज्ञानकुमार थापाबारे निर्णय लिन दिउँसो ३ बजेका लागि डाकिएको संसदीय सुनुवाइ समितिको बैठक अझै बस्न सकेको छैन। थापाको नामबारे अन्तिम निर्णयका लागि सभापति बोधनारायण श्रेष्ठले डाकेको बैठक अपराह्न ४ बज्न लाग्दा पनि सुरू हुन नसकेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी