SHARE
काठमाण्डुपाटी · सोमबार १७ कात्िक २०८३ ०८:४८ AM · 1 मिनेट पढाइ

कर्णालीले काठमाडौँलाई दियो १८१ रनको लक्ष्य

काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल)मा सोमबार भएको पहिलो खेलमा कर्णाली याक्सले काठमाडौँ गोर्खाजलाई १८१ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारीत २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनायो। कर्णालीको लागि ओपनर अरिफुल इस्लामले सर्वाधिक ४४ रन बनाए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी