उद्योगमन्त्री साहको पहलमा एलपी ग्यास उद्योगहरू गाभ्ने प्रक्रिया अघि बढाइँदै
काठमाडौं । नेपाल आयल निगमले नेपालमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने प्रक्रिया अघि बढाएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री इन्जिनियर दीपककुमार साहको पहलमा निगमले सो प्रक्रिया अघि बढाएको हो ।