SHARE
लोक पथ · सोमबार १७ कात्िक २०८३ ०८:१५ AM · 1 मिनेट पढाइ

कांग्रेसविरुद्धका आरोप निराधार रहेको गगन थापाको सचिवालयको दाबी, सरकारले विषयान्तर गरेको आरोप

काठमाडौं । नेपाली कांग्रेसले पार्टी र नेतृत्वविरुद्ध केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित समाचार र लगाइएका आरोपप्रति गम्भीर आपत्ति जनाउँदै ती समाचार निराधार, कपोलकल्पित र भ्रम फैलाउने उद्देश्यबाट प्रेरित रहेको जनाएको छ ।