SHARE
काठमाण्डुपाटी · सोमबार १७ कात्िक २०८३ ०६:३८ AM · 1 मिनेट पढाइ

काठमाडौंले टस जित्यो, कर्णाली याक्स ब्याटिङमा

काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको पहिलो खेलमा काठमाडौं गोर्खाज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १२ः३० बजे सुरु भएको खेलमा काठमाडौं गोर्खाजका कप्तान करण केसीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका छन्। यससँगै कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी