SHARE
लोक पथ · सोमबार १७ कात्िक २०८३ ०५:३० AM · 1 मिनेट पढाइ

एकैदिन २ हजार ३ सयले बढ्यो सुनको मूल्य, चाँदीको के भयो ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ हजार ३०० रूपैयाँले बढेको हो । अघिल्लो दिन २ लाख ७२ हजार रुपैयाँमा कारोबार भएको सुन आज २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।