आरएसडीसी लघुवित्तले ९.४० प्रतिशत नगद लाभांश दिने
काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई ९.४० प्रतिशत नगद लाभांश दिने भएको छ । संस्थाको आइतबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।