SHARE
लोक पथ · सोमबार १७ कात्िक २०८३ ०५:१५ AM · 1 मिनेट पढाइ

कामना सेवा फुट्सल कपको उपाधि कुमारी र लुम्बिनी विकास बैंकलाई

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘कामना सेवा फुट्सल कप’ को छैठौं संस्करण सम्पन्न भएको छ । आइतबार धन्यन्तरी फुट्सलमा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ १० गरी कुल ३० टोलीले सहभागिता जनाएका थिए ।