SHARE
लोक पथ · आइबार​ १६ कात्िक २०८३ ११:२२ AM · 1 मिनेट पढाइ

कृषि विकास बैंकको नाफा १९ गुणाले बढ्यो, वितरणयोग्य नाफा भने घट्यो

काठमाडौं । कृषि विकास बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा १० करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा १ हजार ८०३.७१ प्रतिशत अर्थात् झन्डै १९ गुणाले बढी हो ।