SHARE
पर्दाफास · आइबार​ १६ कात्िक २०८३ ११:५९ AM · 1 मिनेट पढाइ

न्यायपालिकामा ‘सेटिङ’ र भ्रष्टाचार भएको भन्दै माइतीघरमा प्रदर्शन

न्यायपालिकामा भइरहेको भनिएको ‘सेटिङ’ र भ्रष्टाचारविरुद्ध स्वतन्त्र नागरिक अभियानले काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । हालै चर्चामा आएको इनाम सापकोटा प्रकरणलाई आधार बनाउँदै अभियानका अगुवाहरूले न्यायालयको स्वच्छता र पारदर्शिताका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेका छन् ।