SHARE
पर्दाफास · आइबार​ १६ कात्िक २०८३ १०:२४ AM · 1 मिनेट पढाइ

तीन महिनामा वाणिज्य बैंकको नाफा १९ अर्ब १४ करोड, कुन बैंकले कति कमायो ?

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा वाणिज्य बैंकहरूले १९ अर्ब १४ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । सञ्चालनमा रहेका २० वाणिज्य बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार असोज मसान्तसम्म बैंकहरूको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६ अर्ब रुपैयाँले बढेको हो ।