SHARE
काठमाण्डुपाटी · आइबार​ १६ कात्िक २०८३ ०९:२० AM · 1 मिनेट पढाइ

जापानद्वारा जिज्ञानकुमार थापाको विवरण दिन अस्वीकार

काठमाण्डु- जापानले प्रस्तावित राजदूत जिज्ञानकुमार थापाबारे नेपाल सरकारले मागेको विवरण दिन अस्वीकार गरेको छ । संसदीय सुनुवाइ विशेष समितिले परराष्ट्र मन्त्रालयसँग थापाको स्थायी आवासीय अनुमति (पीआर) को अवस्था, श्रीमती र छोराहरुको पीआर, श्रीमतीको स्वामित्वमा जापानमा रहेको चलअचल सम्पत्ति तथा सरकारी निकायमा पारिश्रमिक लिएर काम गरेको विषयमा विवरण मागेको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी