SHARE
लोक पथ · आइबार​ १६ कात्िक २०८३ ०८:४४ AM · 1 मिनेट पढाइ

भोलि दिउँसो तीन घण्टा पृथ्वी राजमार्गको मझिमटार खण्ड बन्द हुने

काठमाडौं । धादिङको मझिमटारमा भोलि (सोमबार) तीन घण्टा पृथ्वी राजमार्ग बन्द हुने भएको छ । नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) का अनुसार बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटारमा आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको काम गर्न राजमार्ग बन्द गर्न लागिएको हो ।