तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ : सगरमाथा क्लब २४ स्वर्णसहित पहिलो दिनमै शीर्ष स्थानमा
नबिल बैंक तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीपमा ३८ वटा व्यक्तिगत र २ वटा रिले इभेन्टमा ललितपुरको सगरमाथा स्वीमिङ क्लबले सबैभन्दा धेरै स्वर्ण जितेर अग्रता लिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास