अव्यवस्थित सहरीकरणले बढायो विपद्को जोखिम, रोकथाममा लगानी कमजोर
तीव्र सहरीकरणसँगै नेपालका सहरमा बाढी, डुबान, पहिरो तथा अन्य प्राकृतिक विपद्को जोखिम बढ्दै गएको छ । तर, सहर विस्तारलाई व्यवस्थित गर्ने दीर्घकालीन योजना र त्यसअनुसारका पूर्वाधार निर्माणमा पर्याप्त ध्यान पुग्न सकेको छैन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास