SHARE
पर्दाफास · शनिबार १५ कात्िक २०८३ ०३:१४ AM · 1 मिनेट पढाइ

देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध

देशभर विभिन्न स्थानमा गएको बाढी तथा पहिरोका कारण मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् । प्राप्त विवरण अनुसार बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडक खण्डहरू पूर्ण तथा आंशिक रूपमा बन्द रहेका छन् ।