SHARE
अन्नपूर्ण · शुक्रबार​ १४ कात्िक २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

कार्तिक १७ गतेदेखि काठमाडौंमा चौथो तिहार ‘फ्लोरा एक्स्पो’ आयोजना हुने

काठमाडौं : नर्सरी व्यवसायी संघ, नेपालले तिहारलाई मध्यनजर गर्दै आगामी कार्तिक १७ गतेदेखि काठमाडौंमा चौथो तिहार ‘फ्लोरा एक्स्पो’ आयोजना गर्ने भएको छ।संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कात्तिक १७ देखि २१ गतेसम्म भृकुटीमण्डपमा ५ दिने तिहार ‘फ्लोरा एक्स्पो’ आयोजना गर्न लागिएको जानकारी गराएको हो।