SHARE
अन्नपूर्ण · शुक्रबार​ १४ कात्िक २०८३ १२:०० PM · 1 मिनेट पढाइ

व्यवसायी दीपक भट्टको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै

काठमाडौं : सम्पत्ति शुदीकरणसम्बन्धी मुद्दाको पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्ट्ले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदैछ। न्यायाधीश शारङ्गा सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ।भट्टका तर्फबाट उनका बुबा चतुर्भुज भट्टले असोज ७ गते आफ्ना छोराको तत्काल रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए।