SHARE
पर्दाफास · शुक्रबार​ १४ कात्िक २०८३ ०३:५६ AM · 1 मिनेट पढाइ

भुटानमा ठूलो बाढी, हिमताल फुटेको आशंका

भुटानको शिंताफू हिमताल फुटेका आशंका गरिएको छ । हिमतालबाट अचानक ठूलो परिमाणमा पानी बाहिरिएपछि आएको बाढीले सडक बगाएको छ । बाढीले लाया जोखांग सडकको एक खण्डमा क्षति पुर्याएपछि यातायात बन्द गरिएको छ । भुटानका अधिकारीहरूले जोखिमयुक्त क्षेत्रका बासिन्दालाइ सुरक्षित स्थानमा लैजान आग्रह गरेका छन् ।