प्रधानन्यायाधीशले बोलाए ‘फुलकोर्ट’ बैठक
हिरासतमा रहेका विवादास्पद बिचौलिया इनम सापकोटासँग सर्वोच्च अदालतका प्रधानन्यायाधीश तथा न्यायाधीशहरू र नेपाल प्रहरीका उच्च अधिकारीहरूको नाम जोडिएका विषयहरू सार्वजनिक भएपछि न्यायपालिका र सुरक्षा निकायभित्र ठूलो हलचल पैदा भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास