एनपीएलमा आज ब्रेक, भोलि शनिबार दुई खेल हुने
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज शुक्रबार कुनै पनि खेल तालिका राखिएको छैन। नेपाल क्रिकेट संघ (क्यान) ले आजका लागि प्रतियोगितामा विश्राम (ब्रेक) को दिन तय गरेको हो। भोलि शनिबार भने कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा दुई रोमाञ्चक खेलहरू सञ्चालन हुनेछन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास