SHARE
अन्नपूर्ण · बिहीबार १३ कात्िक २०८३ ०६:०० PM · 1 मिनेट पढाइ

CHERY Q को डेलिभरी नेपालभर सुरु

काठमाडौं : नेपालमा CHERY  सवारीसाधनको आधिकारिक वितरक Pioneer Moto Corp Pvt. Ltd. ले आफ्नो नयाँ अर्बन SUV CHERY Q  को डेलिभरी काठमाडौंसहित नेपालका प्रमुख सहरहरू चितवन, बिर्तामोड, बुटवल र विराटनगरमा औपचारिक रूपमा सुरु गरेको घोषणा गरेको छ।