SHARE
काठमाण्डुपाटी · बिहीबार १३ कात्िक २०८३ ०७:२२ AM · 1 मिनेट पढाइ

सांसदको विधायकी अधिकारमा डोलप्रसादको कैंची, रास्वपामा खैलाबैला !

काठमाण्डु– सभामुख डोलप्रसाद अर्यालले हुँदै नभएको अधिकार प्रयोग गरी सांसदहरुको विधायकी अधिकारमाथि कैंची चलाउँदै अकारण सरकारले संसदमा पेस गरेका विधेयकहरुमा सांसदले दर्ता गराएका संशोधन प्रस्ताव अस्वीकृत गरेको खुलासा भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी