SHARE
काठमाण्डुपाटी · बिहीबार १३ कात्िक २०८३ ०६:२७ AM · 1 मिनेट पढाइ

बहुमत नहुँदा पनि नेतन्याहू र आइजनकोट दुवैका लागि खुला छ सत्ताको ढोका

तेल अभिभ- इजरायलको निर्वाचनमा ९० प्रतिशतभन्दा बढी मतगणना सकिँदासमेत नयाँ सरकार गठनको तस्वीर स्पष्ट हुन सकेको छैन। प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र विपक्षी नेता गादी आइजनकोट नेतृत्वका दुवै राजनीतिक गठबन्धन संसद्मा स्पष्ट बहुमत जुटाउन असफल देखिएका छन्। तर, बहुमत नपुग्दैमा नेतन्याहूको सत्ता यात्रा समाप्त हुने अवस्था छैन।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी