SHARE
अन्नपूर्ण · बुधबार १२ कात्िक २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

यूएन एसिया प्यासिफिक मन्त्रीस्तरीय सम्मेलनमा नेपालले राख्यो तीन प्रस्ताव

काठमाडौं : नेपालले जलवायु विपद् पूर्वतयारीका लागि 'एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौं मन्त्रीस्तरीय सम्मेलन'मा तीनवटा प्रस्ताव राखेको छ।