SHARE
अन्नपूर्ण · बुधबार १२ कात्िक २०८३ १२:०० PM · 1 मिनेट पढाइ

साउदीमा सुरक्षा सतर्कता बढेपछि नेपाली दूतावासको ५ बुँदे अपिल

साउदी : साउदी अरेबियामा पछिल्लो समय सुरक्षा सतर्कता बढाउनुका साथै मध्यपूर्वको क्षेत्रीय परिस्थितिका कारण हवाई उडानमा समेत अवरोध देखिन थालेपछि रियादस्थित नेपाली राजदूतावासले त्यहाँ कार्यरत नेपाली नागरिकहरूलाई लक्षित गर्दै पाँच बुँदे विशेष अपिल जारी गरेको छ।