SHARE
काठमाण्डुपाटी · बुधबार २८ असो २०८३ ११:२५ AM · 1 मिनेट पढाइ

प्रस्तावित राजदूतलाई वर्षमानले भने : अस्वीकृत हुनुभन्दा आफैँ नाम फिर्ता लिनुस्

काठमाण्डु- साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारमाथि संसदीय सुनुवाइ समितिमा गम्भीर प्रश्न उठेका छन्। महिला हिंसा, १३ वर्षअघिको प्रेम सम्बन्ध र उच्च नैतिक चरित्रसम्बन्धी प्रश्न उठाउँदै सांसदहरूले उनलाई राजदूतका लागि सिफारिस भएको नाम आफैँ फिर्ता लिन सुझाव दिएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी