SHARE
काठमाण्डुपाटी · बुधबार २८ असो २०८३ ११:४५ AM · 1 मिनेट पढाइ

भारतबाट फर्किँदै गृहमन्त्री गुरुङ, भने : अपराधविरुद्धको सहकार्य सीमाभन्दा बलियो हुनुपर्छ

काठमाण्डु- गृहमन्त्री सुधन गुरुङले आतंकवाद, मानव बेचबिखन, लागुऔषध तस्करी, सम्पत्ति शुद्धीकरण र साइबर अपराधजस्ता अन्तरदेशीय चुनौतीको सामना गर्न क्षेत्रीय सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने बताएका छन् । भारत भ्रमणबाट फर्किएपछि आफ्नो धारणा सार्वजनिक गर्दै उनले पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक नेपालको भावी पुस्ताको सुरक्षित भविष्यका लागि महत्वपूर्ण रहेको बताएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी