SHARE
काठमाण्डुपाटी · बुधबार २८ असो २०८३ ०७:२४ AM · 1 मिनेट पढाइ

दुर्गा पूजाका लागि लाइन जोड्ने क्रममा करेन्ट लागेर बृद्धको मृत्यु

काठमाण्डु– दुर्गा पूजाका लागि विद्युत् लाइन जोड्ने क्रममा करेन्ट लागेर उदयपुरमा एक बृद्धको निधन भएको छ । त्रियुगा नगपालिका–१२ पुरानो गाईघाटस्थित ज्योति नगर टोलका ६५ वर्षीय बद्रीनारायण चौधरीको मङ्गलबार साँझ करेन्ट लागेर निधन भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी