SHARE
काठमाण्डुपाटी · बुधबार २८ असो २०८३ ०७:२४ AM · 1 मिनेट पढाइ

चीनसँग जोडिएको हटियामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली, किमाथाङ्कासम्म लैजाने तयारी

काठमाण्डु- चीनसँग सीमा जोडिएको सङ्खुवासभाको उत्तरी भेगस्थित भोटखोला गाउँपालिका–३, हटियामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ। नेपाल विद्युत् प्राधिकरणले दुर्गम क्षेत्रमा प्रसारण लाइन विस्तार गरी विद्युत् आपूर्ति सुरु गरेसँगै स्थानीय बासिन्दाले यसअघि लघु जलविद्युत्मा निर्भर रहनुपर्ने अवस्थाबाट राहत पाउने अपेक्षा गरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी