SHARE
काठमाण्डुपाटी · मङगलबार २७ असो २०८३ ११:१० AM · 1 मिनेट पढाइ

विजय पौडेलको सम्मानमा नेकपा (संयुक्त) ले तीन दिन पार्टीको झण्डा आधा झुकाउने

काठमाण्डु- नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) ले पार्टीका प्रमुख नेता तथा संगठन विभाग प्रमुख डा. विजयकुमार पौडेलको निधनमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ। पार्टीको केन्द्रीय कमिटीको मंगलबार बसेको आकस्मिक बैठकले शोक प्रस्ताव पारित गर्दै पौडेलप्रति श्रद्धाञ्जली अर्पण गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी