SHARE
काठमाण्डुपाटी · शनिबार २४ असो २०८३ ०१:४१ PM · 1 मिनेट पढाइ

लिड्सविरुद्ध आर्सनलको कठिन जित, सिटीसँग अंक छोट्यायो

काठमाण्डु- इङ्लिस प्रिमियर लिगअन्तर्गत शनिबार भएको खेलमा आर्सनलले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै लिड्स युनाइटेडलाई कठिन प्रतिस्पर्धासहित हराएको छ। तीन साताको विश्रामपछी प्रिमियर लिगमा फर्कँदा शनिबार साँझ पाएको यो जितले आर्सनलकोउपाधि रक्षा अभियानलाई फेरि लयमा ल्याएको छ। च्याम्पियनका रूपमा लगातार चार खेल जित्दा आर्सनलले जम्मा एक गोल मात्रै खाएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी