SHARE
काठमाण्डुपाटी · शनिबार २४ असो २०८३ ०१:१५ PM · 1 मिनेट पढाइ

चुनावअघि अमेरिकामा महँगियो डिजेल, रुसबाट किन्न लागेका ट्रम्पले भारतलाई दिएका छन् १०० प्रतिशत करको धम्की

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट डिजेल खरिदमाथि लगाइएको प्रतिबन्ध ७ अप्रिल २०२७ सम्मका लागि हटाएका छन्। अब अमेरिकाले रुसबाट डिजेल किन्न सक्नेछ। रुसले सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेपछि अमेरिकाले रुसी तेलमा प्रतिबन्ध लगाएको थियो। इरान युद्धपछि अमेरिकामा डिजेलको मूल्य बढेका बेला यो निर्णय भएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी