सबै पोर्टलहरू
गोरखापत्र

गोरखापत्र

गोरखापत्र

Kathmandu
12364
समाचार
3 months ago
अन्तिम अद्यावधिक

ताजा समाचार

तनहुँमा 'मिल्क एटिएम' सञ्चालन गरिने शुक्रबार​ २२ साउन २०८३ १२:३५ PM

तनहुँमा 'मिल्क एटिएम' सञ्चालन गरिने

अमरराज नहर्कीतनहुँ, साउन २२ गते । तनहुँमा उपभोक्तालाई प्रविधिमैत्री र सहज रूपमा दूध उपलब्ध गराउने उद...

मान्म बजारको मुख्य सडक हिलाम्मे, सर्वसाधारण मारमा शुक्रबार​ २२ साउन २०८३ १२:५७ PM

मान्म बजारको मुख्य सडक हिलाम्मे, सर्वसाधारण मारमा

प्रेमराज सिम्खडाकालीकोट, साउन २२ गते । कालीकोटको सदरमुकाम मान्म बजारको मुख्य सडक वर्षायामसँगै हिलाम्...

सिँचाइ अभाव, मल सङ्कट र उपकरण चोरीले महोत्तरीका किसान समस्यामा शुक्रबार​ २२ साउन २०८३ १२:५७ PM

सिँचाइ अभाव, मल सङ्कट र उपकरण चोरीले महोत्तरीका किसान समस्यामा

अजय शाहगौशाला (महोत्तरी), साउन २२ गते । पर्याप्त वर्षा नहुँदा महोत्तरीका धान किसान यस वर्ष सिँचाइ अभ...

बिपीमा बोनम्यारो प्रत्यारोपणको तयारी शुक्रबार​ २२ साउन २०८३ ११:११ AM

बिपीमा बोनम्यारो प्रत्यारोपणको तयारी

चितवन समाचारदाताचितवन, साउन २२ गते । चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अत...

मिटरब्याजीको पीडा,ऋणका लागि धितो राखेको जमिन बिक्री शुक्रबार​ २२ साउन २०८३ ११:१४ AM

मिटरब्याजीको पीडा,ऋणका लागि धितो राखेको जमिन बिक्री

कल्याणपुर समाचारदाताकल्याणपुर (सप्तरी), साउन २२ गते । “अब न्याय खोज्न कहाँ जाने ?” खडक नगरपालिका–९,...

सर्लाहीमा मलको अभाव, किसान मर्कामा शुक्रबार​ २२ साउन २०८३ ११:२२ AM

सर्लाहीमा मलको अभाव, किसान मर्कामा

जनार्जन खत्रीसर्लाही, साउन २२ गते । धानबालीमा प्रयोग गर्ने मल नपाउँदा सर्लाहीका किसान हैरान भएका छन्...

कानुनी प्रक्रिया अघि बढ्छ, कांग्रेस रूपान्तरण रोकिन्न शुक्रबार​ २२ साउन २०८३ ११:२९ AM

कानुनी प्रक्रिया अघि बढ्छ, कांग्रेस रूपान्तरण रोकिन्न

काठमाडौँ, साउन २२ गते । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीको आधिकारिकतासम्बन्धी वि...

राजमार्गछेउबाटै स्थानीय उत्पादन खपत शुक्रबार​ २२ साउन २०८३ ११:३७ AM

राजमार्गछेउबाटै स्थानीय उत्पादन खपत

कविराज घिमिरे हिले, साउन २२ गते । कोशी राजमार्ग हुँदै पहाडबाट तराईतर्फको यात्रा गर्दा तमोर नदीको पुल...

लाइनमार्फत खाना पकाउने ग्यास बिक्री शुक्रबार​ २२ साउन २०८३ ११:४८ AM

लाइनमार्फत खाना पकाउने ग्यास बिक्री

प्रदीप पन्तबागलुङ, साउन २२ गते । बागलुङमा खाना पकाउने एलपी ग्यासको अभाव भएको छ । लामो समयदेखि मागअनु...

ट्यांकरबाट हवाई इन्धन चोरी, सात जना पक्राउ शुक्रबार​ २२ साउन २०८३ ११:५९ AM

ट्यांकरबाट हवाई इन्धन चोरी, सात जना पक्राउ

दिपकप्रसाद गौतमवीरगन्ज (पर्सा), साउन २२ गते । पर्साको वीरगन्ज–१४ स्थित एक पेट्रोल पम्पमा हवाई इन्धन...

जागिरसँगै फलफूल खेती शुक्रबार​ २२ साउन २०८३ १०:०९ AM

जागिरसँगै फलफूल खेती

रेसुङ्गा समाचारदातारेसुङ्गा (गुल्मी), साउन २२ गते । गुल्मीको सत्यवती गाउँपालिका एकसिङका फत्तमान थापा...

हट्दै छ ग्वारखोलाको त्रास शुक्रबार​ २२ साउन २०८३ १०:१५ AM

हट्दै छ ग्वारखोलाको त्रास

तुलसीपुर समाचारदातातुलसीपुर, साउन २२ गते । एक दशकअघिसम्म दाङ उपत्यकाको सबैभन्दा ठुलो ग्वारखोलामा उद्...